तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दै गरेका कक्षा ११ का विद्यार्थीहरु । क्याम्पसले कोभिड-१९ संक्रमण जोखिम कायमै भएपनि स्वास्थ सुरक्षाको मापदण्डमा रहेर पठनपाठन सुचारु गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर