बाढीले कल्भर्ड बगाएपछि किसानको पीडा

व्यास नगरपालिका-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बाढीले बगाएपछि छाब्दी खोला तरेर दूध तार्दै किसान । गत असार महिनामा आएको बाढीले छाब्दी खोलामाथिको पक्की पुल बगाएपछि निर्माण गरिएको कल्भर्ड पनि बाढीले बगाएपछि आवतजावत समेत कठिन भएको छ । बाढीले कल्भर्ड बगाएपछि व्यास-१३ र १४ का किसानले सास्ती भोग्नुपरेको छ । तस्विर : भञ्ज्याङ










