लक्ष्य अगावै निर्माण सम्पन कम्पनी सम्मानित

लक्ष्य अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधी शेरबहादुर गुरुङलाई सम्मानित भएपश्चात् सामूहिक तस्बिरमा पूूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारीहरु । जिल्लाको आँबुुखैरेनी गाउँपालिका–२ र ३ वडाको सिमाना स्थित खहरे खोलामा सडक पुल निर्माण योजना ११ महिना अगावै सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । तस्बिर : भञ्ज्याङ










