बस्ति संरक्षणका लागि तटबन्धन

लमजुङको मध्यनेपाल नगरपालिका–४ को चर्दिखोला तटका बस्ति संरक्षणका लागि गरिएको तटबन्धन । भू तथा जलाघार व्यवस्थापन कार्यालय, तनहुँको कार्यक्षेत्र लमजुङ जिल्लामा चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गतका सम्पन्न योजनाहरुको विहीबार कार्यालयको प्राविधिक टोलीले अनुगमन तथा निरीक्षण गरेको छ ।
तस्विर : भञ्ज्याङ










