सहायता कक्षा स्थापना गरी सवारी साधन चेकजाँच

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारमा स्थापना गरिएको चेकपोष्टमा सवारी साधनको चेकजाँज गर्दै प्रहरी । चाडपर्वलाई लक्षित गर्दै तनहुँले पृथ्वीराजमार्गको तनहुँ खण्डमा पाँच वटा सहायता कक्षा स्थापना गरी सवारी साधानको चेकजाँच तथा यात्रुहरुलाई समस्या परेमा सहजिकरण गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ










