होमपेज /Top 3 Feature Posts/मकै खेतीका लागि मल मकै खेतीका लागि मल १५ फाल्गुन २०८१, बिहीबार ११:५५ तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङका महिलाहरु मकै खेतीका लागि मल बोक्दै । यहाँका कृषकहरुले खेतबारीमा गाईभैसी, बाख्राको मल प्रयोग गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर