भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले गोरखाको बारपाक सुलिकोट–३ स्थित ठोटनेरी बस्ति संरक्षणका लागि तारजालीको प्रयोग गरी निर्माण गरिएको तटबन्धनको अनुगमन गर्दै कार्यालयका प्रमुख दिवाकर पौडेल र स्थानीय उपभोक्ता ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर