महिला स्वास्थ्यकर्मीहरुको बिदाई
तनहुँको व्यास नगरपालिकाकामा कार्यरत ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्यकर्मीहरुको बुधबार सम्मानपूर्वक विदाई गरिदै ।

तनहुँको व्यास नगरपालिकाकामा कार्यरत ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्यकर्मीहरुको बुधबार सम्मानपूर्वक विदाई गरिदै ।
नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, प्रवक्ता मोहनकुमार श्रेष्ठले १४ जना महिला स्वास्थ्यकर्मीलाई दोसल्ला, प्रशंसापत्र र नगद ३५ हजार रुपैयाँ सहित बिदाइ गरेका छन् । तस्विर : भञ्ज्याङ










