होमपेज /Top 3 Feature Posts/भानुको भन्सारमा सडक कालोपत्र भानुको भन्सारमा सडक कालोपत्र २३ माघ २०८०, मंगलवार १२:३० डुम्रे-बेसीशहर-चामे सडक आयोजना अन्तर्गत तनहुँको भानु नगरपालिका-१ भन्सारस्थित सडक कालोपत्र गरिँदै । तनहुँ खण्डको नौ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर