महोत्सवमा व्यापार

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारामा आयोजित चौथो शुक्लागण्डकी महोत्सव–२०८१ स्थलमा अचारको खरिदबिक्री गरिदै। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा करिब पाँच करोड रुपैयाँको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । तस्विर : भञ्ज्याङ










