कोरोना संक्रमितको घरदैलोमा वडाध्यक्ष

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ का वडाअध्यक्ष मनराज गुरुङ कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न वडाबासिको घरदैलोमा । उनले संक्रमित भई होम आइसोलेशनमा बसेकाहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै सुरक्षाको उपायबारे साक्षत्कार गरेका छन् । संक्रमितहरुले छिमेकीबाट हुने तिरस्कार र रोगसंग लड्नु पर्दाको पीडाका विषयमा गुनासो गरेको वडाअध्यक्ष गुरुङले बताएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker