सर्वसाधारणको आँखा परीक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सोमबार सर्वसाधारणको आँखा परीक्षण गरिदै । लायन्स क्लब अफ दुलेगौडा खैरेनी सिटी र लियो क्लव अफ दुलेगौडा खैरेनी सिटीले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा प्रत्येक महिनाको ८ गते आँखा शिविर सञ्चालन गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ










