सडक पेटीमा तरकारीको व्यापार

तनहुँको दमौलीस्थित ट्राफिकचोकमा तरकारी तथा फलफूल खरिदबिक्री गरिदै । व्यास नगरपालिकाले सडक व्यापारलाई व्यवस्थित बनाउन नसक्दा सडकपेटीमै व्यापारीहरुले फलफूल, तरकारी लगायतका सामाग्रि बिक्रीका लागि लिएर बस्दा पैदाल यात्रीलाई हिड्डुलमा समस्या हुनुका साथै बजार क्षेत्र अव्यस्थित देखिने गरेको छ । तस्विर : भञ्ज्याङ










