एकीकृत घुम्ति शिविरमा सेवा लिन आएका सेवाग्राही

तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. १ को बाख्रेमा आइतबार सञ्चालन गरेको एकीकृत घुम्ति शिविरमा सेवा लिन आएको स्थानीय सेवाग्राहीहरु ।

शिविरको पहिलो दिन स्वास्थ्य सेवा तर्फ १०४, अपाङ्गता परिचयपत्र २ जना, ज्येष्ठ नागरिक तर्फ २ जना, २९ जनाले दन्त सेवा, ग्रामीण भिडियो एक्सरे सेवा १ जना, परिवार नियोजन सेवा ५ जना, आयुर्वेद तर्फ ३८ जना, कृषि तर्फ १०७ जना र पशु तर्फ ६२ जना, पञ्जिकरण शाखा अन्तर्गत कुल ५ जनाले विभिन्न सेवा लिइएका छन् । तस्विर : भञ्ज्याङ










