कृषकलाई अनुदानमा कृषि सामाग्री

तनहुँको भानु नगरपालिका–१२ ले कृषकहरुलाई आनुदानमा आधुनिक कृषि सामाग्रि वितरण गर्दै ।

वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को कृषि कार्यक्रम अन्तर्गत कृषकहरूको माग बमोजिम विभिन्न किसिमका कृषि सामग्रीहरू वडा अन्तर्गतको खरिद समिति टोल सुधारका संयोजकहरु र वडा कार्यसमितिको रोहबरमा वडा कार्यालयको प्राङ्गणमा विहीबार कृषकहरूलाई वितरण गरिएको वडा अध्यक्ष बेलबहादुर अधिकारीले जानकारी दिए ।

तस्विर : भञ्ज्याङ










