ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुनपोखरामा आयोजित कुलपूजाका अवसरमा स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गर्दै । त्यसक्रममा उनले नौ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । पुख्र्यौली थलो रिस्तीमा ढाडे कुलपूजा व्यवस्थापन समितिले आयोजना गरेको पूजामा सहभागि हुन आएका राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए । तस्विर : भञ्ज्याङ










