तनहुँको बन्दीपुर घुम्न आएका आन्तरिक पर्यटकहरु विभिन्न समुदायको भेषभूषामा सजिएर तस्विर खिचाउँदै । पर्यटकीय सिजन सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर