फरार ७८ कैदीबन्दी तनहुँ प्रहरीको नियन्त्रणमा

दमौली : जेन जी आन्दोलनको क्रममा गत मंगलबार साँझ तनहुँको दमौलीस्थित कारागारबाट भागेका ७८ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिइएको छ ।

कारागारबाट भागेका ६९ जना पुरुष र ९ जना महिला गरी ७८ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ कारागारमा रहेका २० जना महिलासहित ३२७ कैदीबन्दी मंगलबार साँझ भागेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker