कक्षा-११ को परीक्षा दिदै विद्यार्थी

तनहुँको आदिकवि भानुभक्त क्याम्पस दमौलीमा बुधबार २०७७ सालको कक्षा ११ को आंशिक/ग्रेड वृद्धि/नियमित तर्फको बार्षिक परीक्षामा सहभागि विद्यार्थीहरु । कोरोना कहरका कारण विद्यार्थीहरुको पढाइ तथा परीक्षा नियमित रुपमा सञ्चालन हुन सकेका छैनन् । तस्विर : भञ्ज्याङ










