होमपेज /तस्विर/हरिबोधनी एकादशी हरिबोधनी एकादशी ७ मंसिर २०८०, बिहीबार ११:२२ हरिबोधनी एकादशी पर्वका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ पुल्चोक हिलेटारस्थित शुक्ला हिलेटार शिवालय मन्दिरमा तोरण तार्नका लागि फूलको माला गाँस्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर