घिरिङको द्रुपद खोलामा पुल
तनहुँको घिरिङ गाउँपालिका-१ स्थित द्रुपद खोलामा पक्कि पुल निर्माण कार्य अगाडि बढाइदै । गण्डकी प्रदेशको गौरवको आयोजना शाल्रि्राम करिडोर लोकमार्ग अन्तरगत पर्ने यो पुलको लागत इस्टमेट ४ करोड २८ लाख ८२ हजार ७३२ रुपैयाँ रहेपनि पराजुली कन्स्ट्रक्शन कम्पनीले ३ करोड ८३ हला ४२ हजार ६८८ रुपैयाँको लागतमा आगामि बैशाख २० गतेसम्म सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय तनहुँसंग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ