होमपेज /Top 3 Feature Posts/सडक विस्तारका लागि काम गर्दै सडक विस्तारका लागि काम गर्दै १५ बैशाख २०७९, बिहीबार ११:३८ तनहुँको घिरिङ गाउँपालिका-३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ । तस्विर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर