राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन

तनहुँको भानु नगरपालिका-१३ मा बुधबार राष्ट्रिय परिचयपत्रका लागि आवश्यक विवरण संकलन गर्दै घुम्ती टोली ।
सामाजिक सुरक्षाभत्ता लाभग्राहीलाई आगामि आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि भानु नगरपालिकाकाले वडा वडामा जिल्ला प्रशासन कार्यालय तनहुँसंग समन्वय गरी विवरण संकलन कार्य सञ्चालन गरेको छ ।
तस्विर : भञ्ज्याङ