सेलरोटीको व्यापार
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरवाराही मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी सेलरोटी पकाउँदै स्थानीय एक महिला । स्थानीय महिलाहरु सेलरोटी, तरकारी लगायतका खानाका परिकार बनाएर मन्दिरमा आउने भक्तजनहरुलाई बिक्री वितरण गरी आर्थिक उपार्जनमा जोडिएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ