होमपेज /Top 3 Feature Posts/व्यावसायिक गोलभेडा खेती व्यावसायिक गोलभेडा खेती २० आश्विन २०८२, सोमबार १२:१६ तनहुँको भिमाद नगरपालिका–९ सखेपका डोलराज गुरुङ पाकेको गोलभेडा बिक्री गर्नका लागि टिप्दै । गुरुङले व्यावसायिक रुपमा गोलभेडा र अकबरे खुर्सानी खेती गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर