तनहुँको बन्दिपुर गाउँपालिका-३ को रामकोट गाउँकी एक वृद्धा महिला खाना पकाउनका लागि दाउँराको व्यवस्थापन गर्दै । गाउँपालिकाले रामकोटलाई ग्रामीण पर्यटनको नमुना गाउँका रुपमा विकास गर्ने योजना बनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर