कैदी बन्दीलाई कोभिडशिल खोप

लक्षित समुह नं. ८ अन्तरगत तनहुँ कारागारका कैदी बन्दी तथा सुरक्षाकर्मीहरुलाई कोभिड-१९ बिरुद्ध कोभिडशिल खोप लगाइदै । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कारागारका २ महिला २६७ जना गरी २७९ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाएको छ । तनहुँमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी लगायत गरी १ हजार २०५ जनालाई खोप लगाइएको छ । तस्विर ; भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker