विचार
-
Top 3 Feature Posts
२० आश्विन २०८२, सोमबार १२:१३सम्पादकीय : बाढी–पहिरोको बितण्ड
अहिले मुलुक बाढीपहिरोले अस्तव्यस्थ अवस्थामा छ । दुईदिनको अविरल वर्षाका कारण देशभर पु¥याएको क्षतिको पछिल्लो विवरण भयावह बनेको छ । बाढीपहिरोमा परी ५२ जनाले ज्यान गुमाइसकेका छन् । यस विपतबाट सबैभन्दा बढी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । पहिरोले ग्रामीण क्षेत्र, सडक सञ्जाल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ आश्विन २०८२, आईतवार १३:३२हाम्रो धार्मिक समाज र मेला पर्व
दशैं–तिहारको सेरोफेरोमा हाम्रो समाजलाई नियाल्दा एउटा तथ्य प्रस्ट हुन्छ–हामी अति धार्मिक छौँ। धर्मप्रति आस्था राख्नु स्वाभाविक हो, तर त्यसको नाममा हुने प्रदर्शन, प्रचार र विसंगतिहरूले हाम्रो सामाजिक यथार्थलाई प्रश्नचिन्ह बनाइरहेको छ। आज फेसबुक र सामाजिक सञ्जालले गाउँघरदेखि सहरसम्मका गतिविधि विश्वमै फैलाइदिन्छ। दशैंतिहारमा घर–घरमा काटिने बोकाच्याङ्ग्रा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ आश्विन २०८२, शुक्रबार १८:१०गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य
नवलपुर (नवलपरासी) : नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ आश्विन २०८२, मंगलवार १२:१८देशले भोगिरहेको वर्तमान संकट – राजनीति र दुरदर्शिताको अभाव
हाम्रा समाजले इतिहासबाट पाठ लिन किन सकिरहेको छैन? सरल उत्तरमा—राजनीतिमा दुरदर्शिताको अभाव, भ्रष्टाचार र सुशासनको कमी। यद्यपि भ्रष्टाचार र सुशासनको कमजोरी स्पष्ट र निर्णायक कारण हुन्, तर राजनीतिका अस्वच्छ निर्णय र दीर्घकालीन दूरदृष्टि नहुँदा समस्या झन् जटिल बन्दै जान्छ। हालको राष्ट्रिय अवस्था गम्भीर छ। दरबार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ आश्विन २०८२, आईतवार १३:३९समयसापेक्ष परिवर्तन र नयाँ नेतृत्वको आवश्यकता
समय निरन्तर गतिशील छ। प्रविधि, समाज, संस्कृतिसँगै मानिसको सोचाइ पनि बदलिँदै जान्छ। तर नेपालको राजनीतिमा भने परिवर्तनभन्दा निरन्तरता बढी बलियो देखिन्छ । अनुहारमा निरन्तरता, शैलीमा निरन्तरता, सत्ता–लोभमा निरन्तरता । विडम्बना त के छ भने, २०४६ सालको जनआन्दोलनदेखि सक्रिय रहँदै आएका नेताहरू अझै पनि सत्ताको केन्द्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ आश्विन २०८२, आईतवार १३:१३सुस्त–सुस्त उज्यालो हुँदै छ
कुनै समय देशमा संघीयताको विरुद्ध आवाज उठाउने मात्र होइन, राजामोर्चाद्वारा उठाइएका मागको समर्थन गर्नेहरू समेत थोरै मात्र थिए। त्यसअघि संविधानसभाको माग उठाउनेहरूको पनि यस्तै हालत थियो। यो इतिहास घामझैँ उज्यालो छ। २०४६ सालको आन्दोलन सम्झौतामा टुङ्गिएको र त्यसपछि राजाले बनाएको संविधानलाई केही परिमार्जन गरेर राजतन्त्रलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० आश्विन २०८२, शुक्रबार ११:३८सम्पादकीय : संकटमा सम्झिने तर, काम नहुने – घुमाउने पुल
नेपालका यातायात र संरचनागत विकासका कथाहरू मध्ये एउटा विडम्बनापूर्ण कथा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेघाटमा बन्न लागेको मोटरेबल पुलसँग जोडिएको छ । २०७१ असार महिनामा सम्झौता भएको यो पुल ४ वर्षभित्र सम्पन्न हुने भनिएको थियो। तर, ११ वर्ष बित्दा पनि अझै आधा काम अधुरो छ। आज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ आश्विन २०८२, बिहीबार १४:३९सम्पादकीय : स्थानीय तहको नियमन !
संविधानले स्थानीय तहलाई जनताको शासन प्रणालीको आधारस्तम्भका रूपमा परिकल्पना गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार गाउँ र नगरको सरकार नै हो भन्ने स्पष्ट सन्देश संविधानले दिएको छ । यसले अधिकारसहितको सशक्त स्थानीय सरकार निर्माण गर्ने दृष्टि कोरेको छ, जसले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ आश्विन २०८२, बिहीबार १४:३६दसै पर्वमा घुम्ने संस्कृतिको बिकास
नेपालीको सास्कृतिक पर्व दसैको सुरुवात भएको छ । दसैको लागि आवस्यक सर–सामान किनमेल गर्नेहरुको भिड वजारमा देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका युवा, युवतीहरु दसै पर्वको लागि भनेर घर फर्किने क्रम वढदै छ । नेपालमा दसैलाई वर्षको सबैभन्दा ठूलो पर्वको रुपमा मानिन्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ आश्विन २०८२, बुधबार १२:३२जेनजीहरूको आन्दोलनबाट जनताले के पाए ?
देख्दा नेपालको इतिहासमा पहिलो पटक सत्ता पलट भएको जस्तो देखिए पनि वास्तविकतामा त्यस्तो होइन। अहिले त्यसको अनुहार खुल्दै आएको छ र भविष्यमा घामझैँ छर्लङ्गै हुनेछ। तीन दिनमै भएको तख्ता पलट होइन यो, लामो समयदेखि बुनेको सुनियोजित षड्यन्त्र हुन सक्छ। अहिले त्यो पर्दाभित्र छ, तर आउने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८२, मंगलवार १२:५२सम्पादकीय : कृषिमा बिचौलिया उन्मूलन !
नेपाल कृषि प्रधान देश हो भन्ने कुरा केवल भनाइमा मात्र सीमित जस्तो देखिन थालेको छ। उत्पादन गर्ने जमिन छ, खेतीपाती गर्ने युवा शक्ति अझै छन्, जलवायु अनुकूल छ, तर उत्पादन गर्ने किसानको अवस्था भने दिन प्रतिदिन दयनीय बन्दै गएको छ। विडम्बना त के छ भने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८२, सोमबार २०:१९विषम परिस्थितिमा गाउँपालिका र नगरपालिकाको सञ्चालन विधि
गत भदौ २३ र २४ गते मूलतः भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा ‘जेन जी’ पुस्ताले आह्वान गरेको आन्दोलनपछि मुलुकको राजनीतिमा ठूलो फेरबदल भएको छ । यस आन्दोलनमा केही स्थानीय तहमा पनि क्षति पुगेको छ । यस स्थितिमा ७५३ वटा स्थानीय तहमा उदाएका सिंहदरबाररुपी स्थानीय सरकारले…
पुरा पढ्नुहोस