विचार
-
Top 3 Feature Posts
१८ भाद्र २०८२, बुधबार १३:०१सम्पादकीय – तनहुँका गाउँबस्ति : ग्रामीण पर्यटन र नमुना बस्तीको अभियान
तनहुँ जिल्ला ग्रामीण पर्यटनको हबका रूपमा चिनिन्छ । यहाँका गाउँबस्तीमा बस्ने समुदायका मौलिक संस्कार, परम्परा र संस्कृतिले जो–कोहीलाई लोभ्याउने शक्ति बोकेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक लगायतका विविध आयामले भरिपूर्ण यस्ता बस्ती ग्रामीण पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । तर, समयानुकूल प्रवर्द्धन र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ भाद्र २०८२, मंगलवार १३:२१इतिहासको खोज : सम्जुरको मुस्लिम गाउँ
पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन। पर्यटनमा इतिहास र संस्कृतिको बारेमा खोज अध्ययन गर्ने धेरै पर्यटकहरुको रुचि हुन्छ । पर्यटन क्षेत्रमा इतिहास पुरानो हुँदैन । पर्यटन मूलतः अनुभूति र रोचकतासँग जोडिएको हुन्छ। यी अनुभूतिहरु समयसँगै पुराना हुँदैनन्। पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ। त्यसैले इतिहासका कुरा पनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ भाद्र २०८२, सोमबार १३:०८स्टोनहेज र नेपालका परम्परागत घुमाउने घर : सांस्कृतिक तादम्यता र आजको सन्देश
बेलायत भ्रमणकै क्रममा स्टोनहेज पुगेपछि नियोलिथिक शैलीमा पुनर्निर्मित घरहरूको अवलोकन गर्ने अवसर मिल्यो। बाँस, सिट्ठा र भाटा प्रयोग गरेर, त्यसमा माटो र खरको गिलु लगाइएका ती घरहरूले तनहुँ, भिमाद, बन्दीपुर वा कुलुङका दराई, गुरुङ र मगर समुदायका घुमाउने घरहरूको झल्को दिलाए। टाढा बेलायत र नेपालबीचको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ भाद्र २०८२, शनिबार १२:४३साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव
काठमाडौँ : गत असार २४ बिहान ३ः०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गर्नुभयो । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो । घले भूकम्प गयो कि क्या हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८२, बिहीबार १८:१५सम्पादकीय : घाँसमा आधारित पशुपालन – आत्मनिर्भर बनाउने आधार
कृषि प्रधान देश नेपालमा पशुपालन पेशा परम्परागत रुपमा पुरातन समयदेखि नै अस्तित्वमा छ। कृषिको आधारभूत अंग मानिने पशुपालनले दुध, मासु, अण्डा लगायतका उत्पादन मार्फत खाद्य सुरक्षा सुनिश्चित गर्ने मात्र होइन, कृषकको आय–आर्जनमा समेत ठुलो योगदान पु¥याउँछ। तर, पछिल्ला वर्षहरूमा देखिएको तथ्याङ्कले भने परम्परागत स्वरुपमा मात्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८२, बिहीबार १८:१२सुर्खेत, पर्यटन इतिहास र संस्कृति
पर्यटनमा इतिहास र संस्कृति धेरैको रुचिको बिषय हुन्छ । इतिहास बितेका सत्यतथ्य घटनाहरुको यथार्थ विवरण हो। इतिहास निरन्तर खोज र अनुसन्धानको विषय बन्दछ । पर्यटनमा महत्वपूर्ण स्थलहरुको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन अवलोकन हुन्छ। पर्यटनबाट नै पर्यटकहरुले ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०८२, बुधबार १२:३१सम्पादकीय : जलाधार संरक्षण र वातावरणमैत्री विकासको अपरिहार्यता
गण्डकी प्रदेशका तनहुँ, कास्की, लमजुङ, गोरखा, मनाङ र नवलपुरका बासिन्दाले वर्षेनी बाढी, पहिरो, नदी कटान र डुबान जस्ता विपद्को सामना गर्नुपरेको छ। यो केवल प्राकृतिक कारणले मात्र नभई, वातावरणमैत्री क्रियाकलाप नगरी गरिएको अव्यवस्थित विकास, भू–उपयोग र योजनाविहीन बसोबासका कारण अझ जटिल बन्दै गएको छ ।…
पुरा पढ्नुहोस -
विचार
१० भाद्र २०८२, मंगलवार १३:३२तीजको रौनक: फेरिँदै तीज मनाउने शैली
‘पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० भाद्र २०८२, मंगलवार १३:२०सम्पादकीय – तीज पर्व : मौलिकता जोगाउँ
नेपाली नारीहरूले आज हरितालिका तीज पर्व उल्लासका साथ मनाउँदैछन्। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यो पर्व नेपाली महिलाको जीवनमा गहिरो रूपमा जोडिएको छ। तीज भन्नासाथ चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने, उपवास बस्ने, रातो–हरियो–पहेंलो पहिरनमा सजिने र नाचगान गर्ने अवसरको स्मरण हुन्छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८२, आईतवार १२:०५हाम्रो संस्कृति र चाडपर्व
नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसंग नजिक छन्। विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जन जातिहरु रहेका छन । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ।…
पुरा पढ्नुहोस -
विचार
६ भाद्र २०८२, शुक्रबार १८:०२यसरी हट्न सक्छ छाउप्रथा
अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ भाद्र २०८२, शुक्रबार १३:१५सम्पादकीय : छिम्केश्वरी – सम्भावना र चुनौती
तनहुँकै सबैभन्दा अग्लो पहाड छिम्केश्वरी (२,१३४ मि.) केवल एक भौगोलिक संरचना मात्र होइन, इतिहास, संस्कृति र प्रकृतिको अनुपम उपहार हो । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यो चुली तल्लो महाभारत श्रृंखलाको पनि सम्भवतः सबभन्दा अग्लो शिखर मानिन्छ । फेदि गाईघाट (२०० मि.) देखि चुलीसम्म पाइने जैविक…
पुरा पढ्नुहोस