विचार
-
Top 3 Feature Posts
१८ जेष्ठ २०८१, शुक्रबार १३:१३शाश्वत धाम पर्यटन र देवचुली डाँडा
अहिले फुर्सदको समयमा घुमफिरको लागि धेरै मानिसहरु यात्रामा निस्कने गर्दछन । फुर्सदको समय र रुचि अनुसार आफ्नो घुमफिर गर्ने स्थलको तय गर्दछन । पर्यटकहरु घुमफिरमा जादा तीर्थाटन, प्राकृतिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थलको खोजिमा हुन्छन । यस किसिमका सम्पदा पर्यटकीय क्षेत्रमा कहिलै पुराना हुँदैनन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ जेष्ठ २०८१, बिहीबार १२:०३व्यासको फोकसिनको वन, वाराही मन्दिर र चुँदेर
कामले थकित मनहरु आरामको खोजी गर्दछ । भिडमा दोडिएका गोडाहरु एकान्त स्थलको खोजी गर्दछ । यही खोजीको सन्दर्भमा ऐतिहासिक, धार्मिक, प्राकृतिक सौन्दर्यताले परिपूर्ण स्थलहरुको दर्शनका लागि नयाँ नयाँ स्थानहरुका अनुभव लिन मनहरु नयाँ गन्तब्यका स्थानहरु खोज्न पुग्दछ । हामीलाई पनि त्यस्तै बनायो । गलेखामकोटको अध्ययन…
पुरा पढ्नुहोस -
विचार
१४ जेष्ठ २०८१, सोमबार १७:४८वैवाहिक बलात्कार र यौनसम्बन्ध
हालसालै नेपालका एकजना बहालवाला जिल्ला न्यायाधीश श्रीमतीको उजुरीका कारण वैवाहिक बलात्कारका अभियुक्त बने । उजुरी पर्नासाथ निलम्बित भए र फैसलापश्चात् दोषी करार पनि भए । उनको शीमतीसँग राम्रो सम्बन्ध थिएन र सम्बन्धबिच्छेदको मुद्धा अदालतमा विचाराधीन थियो । वैवाहिक बलात्कार वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ जेष्ठ २०८१, सोमबार १३:१५गणतन्त्रको उपज : स्थानीय सरकार-गाउँघरको सिंहदरबार
संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको अनुभूति दिलाएका छन् । यस सन्दर्भमा विगत सात/आठ वर्षमा स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ जेष्ठ २०८१, शुक्रबार १०:४२गण्डकी प्रदेश, पर्यटन र होमस्टेको विकास
पर्यटन भनेकै नयाँ ठाउमा घुमफिर गर्ने, प्रकृतिमा भएका बिभिन्न सम्पदाको अवलोकन गर्ने र बिभिन्न जात जातीहरुको भाषा, सस्कृति र धार्मिक सम्पदा पर्दछन् । पर्यटनका लागि गण्डकी प्रदेश हिमालदेखि पहाड सम्मको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक भएको विशेषतायुक्त भूगोल पर्दछ । सुन्दर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ जेष्ठ २०८१, बुधबार १५:२९हिमालपारिको मनाङ घुम्न जाने हो ?
पर्यटकहरुले यात्रामा जहिले पनि नयाँ, आफूले नदेखेको नौलो अनुभूति दिने, देख्दै आश्चर्य लाग्ने जस्ता कुराहरुमा आफ्नो गन्तब्य बनाउन चाहन्छन । पर्यटनमा यस्तो भनाइ पनि छ ! हिमाल नदेखेकालाई हिमाल र समुन्द्र नदेखेकालाई समुन्द्र देख्न मनमा कौतुहल हुन्छ । मुस्ताङ र मनाङलाई हिमालपारिको जिल्ला भनिन्छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८१, सोमबार १२:४७ऐतिहासिक राज्य लिगलिगकोट र राजा द्रब्य शाह
विषय प्रवेश २०८० साल फागुन ५ गतेका दिन अचानक पालुङटार जाने सुअवसर मिल्यो । बिहान करिब १० बजेको समयमा भतिज मोहन बस्न्यात र भदाह विष्णुबहादुर पाण्डेसंगै हाम्रो पारिवारिक टोलीले लिगलिगकोटको यात्रा सुरुआत गरेको थियो । हामी दरौंदी पुल हुँदै गोखाको बाटोलाई छोडेर बिर्ता, शेरा, पौवाटार…
पुरा पढ्नुहोस -
विचार
३ जेष्ठ २०८१, बिहीबार १२:१०राइनासकोट : पर्यटन, इतिहास र संस्कृति
लमजुङ गुरुङ जातिको उदगमस्थल हो । आदिम कालदेखि हिमाली भेगमा जीवनयापन गर्दै आएका गुरुङ जातीहरुको आफ्नै भेषभूषा, मौलिक कला, भाषा, संस्कार र संस्कृति छन । आजभोली लमजुङमा प्राय धेरै गाउँमा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा छन । घलेगाउँबाट सुरु भएको होमस्ष्टे अहिले पूर्वी लमजुङको ऐतिहासिक…
पुरा पढ्नुहोस -
विचार
३० बैशाख २०८१, आईतवार १३:००चतराधाम, पर्यटन र कुम्भ मेला
नेपालमा धेरै पर्यटनकास्थल तीर्थाटनसंग जोडिएका छन । तीर्थाटनका लागि नेपाली मात्र होइन भारतबाट पनि नेपालमा प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । भारतबाट आउने तीर्थाटनका पर्यटकहरु विशेष गरी काठमाडौं उपत्यकामा पशुपतिनाथ र उपत्यका बाहिर जनकपुर, पूर्वको पाथीभरा, चतराधाम, हलेसी पश्चिमको मुक्तिनाथ, स्वर्गद्वारी, खप्तड र बडिमालिकासम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ बैशाख २०८१, सोमबार १३:१२कृषि पर्यटन र गाउँघरको अवस्था
कृषि र पर्यटनको आ-आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन दुबैको बिकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको छैन भन्दा पनि हुन्छ । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा…
पुरा पढ्नुहोस -
विचार
२३ बैशाख २०८१, आईतवार १३:२०खसहरुको कुलदेवता मष्ट : एक परिचय
१, विषय प्रवेश – पहाडी खस समुदायको आफ्नै लोकसंस्कृति र परम्परा रहेको छ । खसहरुको प्रागऐतिहासिक परम्परा भनेको नै मष्ट संस्कृति हो । मष्ट संस्कृतिको गहन अध्ययन चिन्तन मनन हुनु जरुरी छ । मष्टदेवताको कुनै स्वरुप हुँदैन । मष्टको पूजा धामीका माध्यमद्वारा हुने गर्दछ ।…
पुरा पढ्नुहोस -
विचार
२१ बैशाख २०८१, शुक्रबार १४:१५डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट
प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो । यसलाई लोकतन्त्रको खम्बा भन्ने गरिन्छ भने सूचना स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । यो बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न । तर, पछिल्लो समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास एवं सूचनाको पहुँच र प्रवाहलाई लिएर नयाँ खालको बहस विश्वव्यापीरुपमा हुन…
पुरा पढ्नुहोस