विचार
-
Top 3 Feature Posts
११ बैशाख २०८१, मंगलवार १२:५४घरबास व्यवस्थापन : पर्यटन प्रवर्द्धनको पूर्वाधार
नेपाल १२६ जातजाति र १२३ भाषभाषीहरुको फूलबारी हो । यहाँ ब्राहृमण क्षत्री, दशनामी, रानाभाट, ठकुरी, भुजेल दलित वर्गका दमै, कामी सार्की, चुनाराहरु खश मुलका मानिन्छन् । यसैगरी मगर, गुरुङ, नेवार, तामाङ्ग, किरांत लिम्बु, शेर्पाहरु मंगोलियन मूलका, द्रविड मूलका कोचेहरु, मैथिल र भूमिहर ब्राहृमण, यादव, तेली,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ बैशाख २०८१, शुक्रबार १३:१३लुम्बिनी, पर्यटन र प्याकेजमा घुमफिर
मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ बैशाख २०८१, मंगलवार १२:३५घुमफिरको आकर्षक गन्तव्य “बन्दीपुर”
विदाको समय होस वा नयाँ वर्षको अवसरमा धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । घुमफिर गर्दा नयाँ उत्साह र उमंग थपेको हुन्छ । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । विदाको समयमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । घुमफिरलाई खुल्ला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ बैशाख २०८१, सोमबार १२:२३“माननीय स्वर्णिम वाग्लेजीलाई स्मरण पत्र”
नमस्कार ! तनहुँ निर्वाचन क्षेत्र नं. १ का माननीय सांसद स्वर्णिम वाग्लेज्यू (तनहुँ निर्वाचन क्षेत्र नं. १ को हाल काठमाडौं) २०८० साल विरामीका विरामी हुनाले भेट्छु भन्दा पनि भेट हुने सु-अवसर मिलेन । २०८१ मा पक्कै भेट हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु । साँच्चै २०८०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ बैशाख २०८१, आईतवार ११:३१नयाँ वर्षको शुभकामना
बिक्रम संवतको नयाँ वर्ष ! अर्थात २०८० सालको बिदाई र २०८१ लाई स्वागत गर्दै बैशाख १ गतेदेखि बिक्रम सम्वतको नयाँ बर्ष स्वागत गरिँदैछ । सबैजना नयाँ वर्ष रमाइलोको साथ मनाउने तयारीमा जुटेका छन । नयाँ बर्ष मनाउने प्रचलन पनि आ-आफ्नो सस्कृति अनुसार फरक रहेको हुन्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८०, शुक्रबार २१:०३“भञ्ज्याङ” प्रकाशन आजबाट ४३औं वर्षमा प्रवेश
नारायण खड्का : सम्पादक ‘भञ्ज्याङ’ले आजबाट आफ्नो प्रकाशनको ४३ वर्षको यात्रा शुरु गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखरामा साप्ताहिकबाट प्रकाशन शुरु गरेको ‘भञ्ज्याङ’ले वि.सं. २०५९ सालदेखि ‘दैनिक’मा रुपान्तरण भई तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशन भएको हो । नेपाली पत्रकारिता क्षेत्रको इतिहासका रुपमा आफ्नो अलग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ चैत्र २०८०, शुक्रबार ११:१९तीर्थाटनका लागि स्वर्गद्वारी
प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी धार्मिक तीर्थाटन पर्यटनको लागि गन्तब्य भएको छ । हिन्दू धर्मावलम्बीहरुले अत्यन्तै महत्वका साथ श्रद्धा गर्दै आएको पशुपतिनाथपछि स्वर्गद्वारी नेपालकै दोस्रो तीर्थाटन पर्यटकीयस्थल मानिन्छ । पर्यटनका दृष्टिले स्वर्गद्वारी सिंगो पाँच नम्बर प्रदेशकै महत्वपूर्ण सम्पदा हो । स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ चैत्र २०८०, बुधबार ११:३४मिर्लुङकोट नै सहकारी पर्यटन मैत्री क्षेत्रको रोजाइ किन ?
१, विषय प्रवेश : तनहुँ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी प्रदेशमा पर्दछ । नेपालमा ७५ जिल्ला कायम रहँदासम्म तनहुँ जिल्लाको पूर्व तर्फ ३६ जिल्ला र पश्चिम तर्फ ३६ जिल्ला रहेकोले यो जिल्ला नेपालको केन्द्र विन्दुमा पर्दथ्यो र अझै पनि पर्दछ । यसैले गण्डकी अञ्चलका…
पुरा पढ्नुहोस -
विचार
१८ चैत्र २०८०, आईतवार १०:५०डडाल्नु जस्तो धुरा हो ! डडेलधुरा
नेपालको सुदूरपश्चिम प्रदेशमा डडेलधुरा पर्दछ । डडेलधुराको नाम भूवनोटको आकृतीबाट रहेको छ । स्थानीय बोलीचालीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट बोल्नेक्रममा अपभ्रंशभै जनजिब्रोमा डडेलधुरा भन्न थालिएको हो । प्राकृतिक भूगोलमा दलिन जस्तो डाँडाको कारणले डडेलधुरा रहन गएको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ चैत्र २०८०, सोमबार १०:१०सुदूरपश्चिम पर्यटन र देउडा सँस्कृति
वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा लालीगुराँस फूलले वनै भरी राताम्य भएका हुन्छन। काफल र ऐसेलु वनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरुलाई लोभ्याउँछ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खाँदा त्यसको मज्जा छुट्टै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ चैत्र २०८०, बिहीबार १३:१२किन चर्चामा छ ! जुम्लाको मार्सी धान
जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती बिउ राख्ने काम भएको छ । नेपाली समाजमा मात्र होइन तेस्रो मुलुकमा समेत लोकप्रिय बन्दै गएको कालिमार्सी धान खेतीका लागि प्रत्येक वर्ष चैत १२ गते बिउ राखिन्छ । धानको बीउको बोरा पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०८०, सोमबार १८:००पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?
गण्डकी : “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई…
पुरा पढ्नुहोस