अर्थ
-
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार १८:१४वर्ष २०७९ : आर्थिक प्रतिकूलताको वर्ष
वर्ष २०७९ उत्तरार्धमा छ । यो वर्षसँगै दशक पनि सकिँदैछ । सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तह/प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्वपूर्ण उपलब्धि छोडेर गयो । सात प्रदेश र सात सय ५३ पालिकासहितको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । गोर्खा भूकम्प, नाकाबन्दी, विश्वव्यापी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार १५:२३वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ चैत्र २०७९, बिहीबार ०९:१७तनहुँ सहित गण्डकीमा चैते धानखेती घट्दै
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात सय ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष२०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ चैत्र २०७९, बुधबार १०:४०हरियो मकैको व्यापार
तनहुँको दमौलीमा डोकोमा हरियो मकै बोकेर बिक्रीवितरणका लागि डुलाउँदै व्यापारी । चितवनमा उत्पादित हरियो मकै दमौली बजारमा बिक्री वितरण गर्ने गरिएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ चैत्र २०७९, आईतवार ११:३१नयाँ वर्षमा बन्दीपुरमा : ‘सडकमा खाऔँ, सडकमै रमाऔँ’
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि सुरु हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ चैत्र २०७९, आईतवार १९:५८प्रदेश र स्थानीय तहले सङ्घबाट पाउने बजेट घट्ने
प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष न्यून बजेट पाउनेछन् । उनीहरूले यस वर्ष पाएको बजेटभन्दा आउँदो वर्ष तयार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०७९, आईतवार ११:१०तनहुँका दुइ सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो ।…
पुरा पढ्नुहोस -
अर्थ
३ चैत्र २०७९, शुक्रबार १८:२४सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने। पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० फाल्गुन २०७९, मंगलवार १९:५३शुक्लागण्डकी महोत्सवमा दुई करोडको कारोबार
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो । महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिनुभयो । मौलिक संस्कृति, खेल र स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० फाल्गुन २०७९, मंगलवार १९:५०खस्कियो हस्तकला व्यापार
कोभिड–१९ महामारीपूर्व पोखराबाट बर्सेनि रु दुई करोड बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो । अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ फाल्गुन २०७९, आईतवार १२:५५गण्डकी प्रदेशमा एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति
औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ । गण्डकी प्रदेशमा २५ औद्योगिक ग्राम स्थापनाको घोषणा भएको वर्षौँ बितिसक्यो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ फाल्गुन २०७९, शनिबार १४:१४नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी
चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक…
पुरा पढ्नुहोस