म्याग्देमा एचपीभी खोप अभियान

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित राधा माधयमिक विद्यालयमा जामुने स्वास्थ्य चौकीले सञ्चालन गरेको एचपीभी खोप अभियान २०८३ कार्यक्रममा सहभागि भएपछि तस्विर खिचाउँदै छात्राहरु । स्वास्थ्य चौकीका टोलीले अभियानअन्तर्गत ३४ जना विद्यार्थीलाई खोप लगाएका छन् ।

तस्विर : भञ्ज्याङ










