अर्थ
-
Top 3 Feature Posts
३ असार २०७९, शुक्रबार १८:५३‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव
सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरेका हुन् । जनताको घर आँगनको सरकारका रुपमा स्थानीय तह पनि यतिबेला बजेट निर्माणका…
पुरा पढ्नुहोस -
अर्थ
३ असार २०७९, शुक्रबार ११:२१गण्डकी प्रदेशको बजेटमा पर्यटन : पूर्वाधार विकासदेखि तालको “कनेक्सन ट्रेल”
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखी विभिन्न योजना अघि सारेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) द्वारा प्रस्तुत ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेटमा पर्यटनका विविध विषयलाई समेटिएको छ । सरकारले गण्डकी प्रदेशलाई नेपालको प्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०७९, बुधबार १९:४८गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ सहित)
गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० कराेड रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० जेष्ठ २०७९, सोमबार १७:४९गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० जेष्ठ २०७९, सोमबार ०९:४०तनहुँ जलविद्युत्को समय धकेलिने जोखिम, सोङ दा–कालिका कन्स्ट्रक्सन जेभीको काममा हेलचेक्य्राइँ
तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो । काम सुस्त भएपछि अघिल्लो साता मात्रै तनहुँ हाइड्रोपावर सञ्चालक समितिले आयोजनाका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ जेष्ठ २०७९, मंगलवार २१:११गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गण्डकी प्रदेशसभाको आजको विशेष बैठकमा सरकार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भौतिक पूर्वाधारका अतिरिक्त गण्डकी प्रदेश सरकारले स्वास्थ्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ जेष्ठ २०७९, बुधबार १३:१२तनहुँलाई संघ सरकारबाट रु ४ अर्ब ३४ करोड ८७ लाख अनुदान (कुन पालिकालाई कति ?)
तनहुँका स्थानीय तहलाई संघीय सरकारबाट ४ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरण मार्फत् उक्त रकम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०७९, आईतवार २०:०९बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित
सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०७९, आईतवार १९:०५आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०७९, आईतवार १९:०२कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत बढ्यो
सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०७९, आईतवार १८:२१स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट
सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०७९, आईतवार १८:१८आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने
सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पर्यटनलाई…
पुरा पढ्नुहोस