अर्थ
-
Top 3 Feature Posts
४ मंसिर २०७७, बिहीबार १९:३४‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी : कोरोना प्रभावितलाई राहत दिन बाटो खुला
सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०७७, बिहीबार १२:५६अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह
तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको…
पुरा पढ्नुहोस -
अर्थ
२९ कार्तिक २०७७, शनिबार १६:२१तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने
भञ्ज्याङ समाचारदाता (भानु) तनहुँको भानु नगरपालिका-३ स्थित खहरेमा नगरपालिका स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा औद्योगिक ग्राम बनाउन लागिएको हो । भानु नगरपालिका-३ खहरेपछाडी रहेको करिब ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कार्तिक २७…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ कार्तिक २०७७, सोमबार १८:४७गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च
विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ कार्तिक २०७७, शुक्रबार ०७:२५तनहुँमा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती, यो वर्ष धान उत्पादनमा बढ्ने अनुमान
अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ। कोभिड-१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षन्दा…
पुरा पढ्नुहोस -
अर्थ
१८ कार्तिक २०७७, मंगलवार १२:२७लमजुङका घरवासमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै
जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ कार्तिक २०७७, आईतवार ११:३१स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३५ लाख रुपैयाँ बराबरको जग्गा दान
भञ्ज्याङ समाचारदाता (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब ३३ लाख रुपैयाँ बराबरको जग्गा दान गरिएको छ । वडा नं. १ को पिप्लेमा नेपाल सरकारको एक वडा एक स्वास्थ्य केन्द्र निर्माण कार्यक्रम अन्तरगत स्थानीयले उक्त मूल्यको करिब…
पुरा पढ्नुहोस -
अर्थ
१५ कार्तिक २०७७, शनिबार १६:२८स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ कार्तिक २०७७, शनिबार ११:२२तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित
तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ कार्तिक २०७७, शनिबार ११:१७लामो समयदेखि सुनसान रहेको सौराहामा अपेक्षाभन्दा बढी पर्यटक
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ कार्तिक २०७७, शनिबार ११:१३कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०७७, शुक्रबार १६:५२प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका तीन हजार सूचीकृत
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म…
पुरा पढ्नुहोस