अर्थ
-
Top 3 Feature Posts
२१ श्रावण २०८२, बुधबार १३:२५पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज
ढोरपाटन (बागलुङ) : ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८२, मंगलवार १३:३४तनहुँको भिमादमा व्यावसायिक अकबरे खुर्सानीखेती, जनप्रतिनिधिद्वारा अनुगमन
भिमाद : मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो । नेकपा (एमाले) भिमाद नगर कमिटीका अध्यक्षसमेत रहेका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ श्रावण २०८२, सोमबार १९:३६तनहुँमा ९१ प्रतिशतसहित गण्डकीमा ८९ प्रतिशत रोपाइँ
गण्डकी : गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषिअर्थ विज्ञ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ श्रावण २०८२, आईतवार १३:१५दीपक चापागाईँको उदाहरणीय कागतीखेती
त्रिवेणी (नवलपरासी) : सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँ अहिले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ श्रावण २०८२, आईतवार १३:११प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण
तनहुँ : प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी सृजनामा आधारित भएर विभिन्न आयोजना निर्माणमा सहयोग पुगेको छ । विशेषगरी हराउने अवस्थामा पुगेको चौतारा, पदमार्ग, सिँढी बाटो, नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धनमा यस कार्यक्रमले सहज बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस कार्यक्रमबाट ६ चौतारी,…
पुरा पढ्नुहोस -
अर्थ
१८ श्रावण २०८२, आईतवार १२:४०१२९ खानेपानी उपभोक्तालाई विद्युत् महसुलमा अनुदान
तनहुँ : खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०८२, शुक्रबार १४:०३राष्ट्रिय कोदो दिवस : पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा
गण्डकी : तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०८२, शुक्रबार १३:२०भिमादको वार्षिक नगर विकास योजना सार्वजनिक : ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित
भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट (वार्षिक नगर विकास योजना) सार्वजनिक गरेको छ । नगरसभाको २०औँ अधिवेशन अन्तर्गत सोमबार आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री किरण गुरुङले वार्षिक नगर विकास योजना समेटिएको पुस्तिका सार्वजनिक गरेका हुन् ।…
पुरा पढ्नुहोस -
अर्थ
१६ श्रावण २०८२, शुक्रबार १३:१७मालपोत कार्यालय तनहुँको राजश्व संकलन घट्यो
दमौली : तनहुँको मालपोत कार्यालयको राजश्व संकलन घटेको छ । कार्यलयको आर्थिक वर्ष २०८१/०८२ मा राजश्व संकलनमा कमि आएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा आव २०८१/८२ मा तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व संकलन घटेको हो । आव २०८०/८१ मा…
पुरा पढ्नुहोस -
अर्थ
१५ श्रावण २०८२, बिहीबार १३:१५लमजुङमा श्रमिकको ज्याला : दक्षको दैनिक १ हजार २ सय र अर्धदक्षको ९४० निर्धारण
लमजुङ : लमजुङमा यस वर्ष दिनभरि श्रम गरेर गुजारा चलाउँदै आएका कामदारको ज्याला वृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली र जिल्ला दररेट निर्धारण समितिको निर्णय अनुसार दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय रुपैयाँ स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८२, बिहीबार १२:५७उत्पादित कागतीले बजार नपाउँदा तनहुँको देवघाटका कृषक मनिष निराश
दमौली : तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार…
पुरा पढ्नुहोस -
अर्थ
१५ श्रावण २०८२, बिहीबार १२:५०व्यास नगरपालिकाले ठेक्कामार्फतका १५ योजना सम्पन्न गर्यो
दमौली : तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार…
पुरा पढ्नुहोस