अर्थ
-
Top 3 Feature Posts
२२ जेष्ठ २०८२, बिहीबार १३:१०आहा ! अङ्गुरखेती
तनहुँ : यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको…
पुरा पढ्नुहोस -
अर्थ
२२ जेष्ठ २०८२, बिहीबार १३:०५स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
वालिङ (स्याङ्जा) : स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् । नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ जेष्ठ २०८२, बिहीबार १२:५७नीति तथा कार्यक्रमका लागि व्यास नगरपालिकाद्वारा सरोकारवालासंग सुझाव माग
दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव माग गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असार १० गते हुने ४३औं नगरसभामा पेश गरिने नीति तथा कार्यक्रम सम्बन्धमा सरोकारवालासँग सुझाव माग गर्ने निर्णय गरेको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ जेष्ठ २०८२, बुधबार २०:१५गण्डकीको नीति तथा कार्यक्रम : पर्यटनको राजधानीको प्रवर्द्धन, के के छन नीति तथा कार्यक्रममा ? (पूर्णपाठ सहित)
पोखरा : गण्डकी प्रदेशले आगामी वर्ष लगानी सम्मेलन गर्ने भएको छ । यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने भएको छ । बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ । प्रदेश…
पुरा पढ्नुहोस -
अर्थ
२० जेष्ठ २०८२, मंगलवार १५:०६एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान
तनहुँ : अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीयस्थल बन्दीपुरमा फिल्म खिचिएको छ । त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरिएको थियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले नेपाली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० जेष्ठ २०८२, मंगलवार १३:३४संस्कृति संरक्षणका लागि म्याग्देमा पन्चेवाजा तालिम
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले कला संस्कृतिको संरक्षणका लागि पन्चेवाजा बजाउने सीपमुलक तालिम संचालन गरेको छ । सीप नभएर विरोजगार रहेका महिला पुरूषलाई सीप मार्फत आत्मनिर्भर बनाउन सीपमुलक तालिम संचालन गरेको हो । गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत वडा नं ६ का…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ जेष्ठ २०८२, सोमबार १३:२२देवघाटको ठिमुरा पुल खण्डको सडक सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
तनहुँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ जेष्ठ २०८२, आईतवार १३:१०दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त
तनहुँ : व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको भेटेरिनरी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ जेष्ठ २०८२, आईतवार १३:०६उत्खननको पर्खाइमा तामाखानी
गलकोट : नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ । तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् ।…
पुरा पढ्नुहोस -
अर्थ
१७ जेष्ठ २०८२, शनिबार १४:१६जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
जुम्ला : यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ जेष्ठ २०८२, शनिबार १३:५७बजेटमा समेटिएका गण्डकीका योजना
गण्डकी : सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ जेष्ठ २०८२, शनिबार १३:४८तनहुँमा पहिलोपटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु
दमौली : तनहुँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गर्नुभएको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो । सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गर्नुभएका उहाँले यस वर्ष…
पुरा पढ्नुहोस