अर्थ
-
Top 3 Feature Posts
५ चैत्र २०८१, बुधबार १२:२७बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
गोरखा : जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये…
पुरा पढ्नुहोस -
अर्थ
५ चैत्र २०८१, बुधबार १२:२४मकैका पाँच जात सिफारिस गर्ने तयारी
चितवन : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो । सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०८१, बुधबार १२:१०यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे २ करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान
डुम्रे : यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले निःशुल्क जग्गा दान गरेका छन् । अधिकारीले करिब साढे दुई करोड मूल्य बराबरको पाँच रोपनी जग्गा मंगलबार मालपोत कार्यालय तनहुँबाट यातायात व्यवस्था कार्यालयको नाममा नामसारी गरिदिएका हुन् । भाडामा सञ्चालन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ चैत्र २०८१, सोमबार ११:४२फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी गर्दै आँबुखैरेनीकी सरिश्मा
बन्दीपुर : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँले मासिक रु दुई…
पुरा पढ्नुहोस -
अर्थ
२ चैत्र २०८१, आईतवार १३:०३मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
बन्दीपुर : आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल…
पुरा पढ्नुहोस -
अर्थ
२ चैत्र २०८१, आईतवार १३:०१ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण
गोरखा : जिल्लाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ चैत्र २०८१, शनिबार १८:१८दूध बेचेर मासिक दुई लाख कमाइ !
तनहुँ : जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएको छ । गाडी व्यवसायीसमेत रहनुभएका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गर्नुभएको हो । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० फाल्गुन २०८१, शुक्रबार १९:५०मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र, मादी पुलमा ६५ प्रतिशत प्रगति
दमौली : मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा…
पुरा पढ्नुहोस -
अर्थ
३० फाल्गुन २०८१, शुक्रबार १९:४४मुख्य याममै सौराहामा आएनन् पर्यटक
चितवन : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो । विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन् । स्वदेशी…
पुरा पढ्नुहोस -
अर्थ
३० फाल्गुन २०८१, शुक्रबार १३:२३सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च…
पुरा पढ्नुहोस -
अर्थ
२९ फाल्गुन २०८१, बिहीबार १८:०३भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा
काठमाडौं । साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ । होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ फाल्गुन २०८१, बुधबार १८:३०भिमादस्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता
दमौली : निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुवानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा…
पुरा पढ्नुहोस