अर्थ
-
अर्थ
४ पुष २०८१, बिहीबार १२:४७म्याग्देको बरच्याङमा उत्पादित पिडालु
तनहुँको म्याग्दे गाउँपालिका–१ बरच्याङका कृषकले उत्पादन गरेका पिडालु । रैथाने पिडालुलाई प्रवर्द्धन गरी व्यवसायिक उत्पादन गर्न सके आलु विकल्प बन्न सक्ने भएपनि यस तर्फ ध्यान पु¥याइएको देखिदैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ पुष २०८१, मंगलवार १२:३४बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन गाउँपालिकाको प्रचारप्रसार अभियान सञ्चालन
(तनहुँ)को बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल…
पुरा पढ्नुहोस -
अर्थ
१ पुष २०८१, सोमबार २०:३३वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी
काठमाडौँ : नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ पुष २०८१, सोमबार ११:४६तनहुँ जलविद्युत् आयोजनाको एक हजार ४९३ मिटर लामो सुरूङ निर्माण
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ मंसिर २०८१, शनिबार १३:२८मासले बजार पाएपछि तनहुँको आँबुखैरेनीका कृषक उत्साहित
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् । छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास…
पुरा पढ्नुहोस -
अर्थ
२७ मंसिर २०८१, बिहीबार १२:०८रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट
तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित रत्नहरी मेमोरियल अस्पतालले प्रदान गर्ने सेवामा माछापुच्छ्रे बैंकका ग्राहकले १०% सम्म छुट पाऊने भएका छन । रत्नहरी मेमोरियल अस्पताल र माछापुच्छ्रे बैंक लिमिटेडबीच बुधबार छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र हस्ताक्षर गरिएको छ। माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा र औषधिजन्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ मंसिर २०८१, बुधबार १०:४६तनहुँका दुई पालिका जोड्ने पक्की पुल निर्माण गरिदै
दमौली : तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत यहाँ पुल निर्माण हुन लागेको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ मंसिर २०८१, मंगलवार ११:२४तनहुँ जलविद्युत आयोजना : विद्युत प्राधिकरण र एडिबीबाट अनुगमन
दमौली। एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका…
पुरा पढ्नुहोस -
अर्थ
२५ मंसिर २०८१, मंगलवार ११:११सत्यसाई सहकारीको १६औं साधारणसभा
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारीले १६औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारणसभाको शुभारम्भ गर्दै जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिनु पर्ने बताएका छन् ।…
पुरा पढ्नुहोस -
अर्थ
२३ मंसिर २०८१, आईतवार १२:१८तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति
तनहुँ : गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ मंसिर २०८१, शनिबार १२:५७आँवुखैरेनीको शुक्रबारे कृषि हाटबजारबाट चार हजार दुइ सय किलो मास बिक्री
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए । आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय…
पुरा पढ्नुहोस -
अर्थ
१४ मंसिर २०८१, शुक्रबार १३:१७सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
वालिङ (स्याङ्जा) : यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अघिल्लो वर्षको…
पुरा पढ्नुहोस