अर्थ
-
Top 3 Feature Posts
२९ मंसिर २०८०, शुक्रबार १२:४९विदेशबाट फर्किएर गाउँमै कागती खेती गर्दै तनहुँका रेग्मी
विदेशबाट फर्किएका तनहुँका युवाले व्यवसायिक रुपमा कागाती खेती गर्न थालेका छन् । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो आफ्नै गाउँठाउँमा कागती खेती गर्न थालेका हुन् । नौ वर्षसम्म कोरियामा रोजगारीका सिलसिलमा बसेको व्यास नगरपालिका-१३ आसपानीका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ मंसिर २०८०, शुक्रबार १२:४०बाँझो जमिन उपयोगका लागि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम
तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख राजेशकुमार चौधरीले बताए ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ मंसिर २०८०, मंगलवार १३:०३कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै तनहुँको आँबुखैरेनीमा हाटबजार
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ । यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पु¥याउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ मंसिर २०८०, सोमबार ११:३३देवघाटका सुन्तलालाई काठमाडौं महानगरले प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने
विकट क्षेत्रका सुन्तला काठमाडौं पुर्याएमा अनुदान दिने खबरले हामी हर्षित छौं : अध्यक्ष थापा तनहुँको देवघाट गाउँपालिकाको विकट क्षेत्रमा उत्पादित सुन्तलालाई काठमाडौं महानगरपालिकाले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलाले सहज रुपमा बजार नपाएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि काठमाडौं महानगर पालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ मंसिर २०८०, आईतवार १४:२०लगानी सम्मेलनमा तनहुँको मादी परियोजना समावेश गर्न व्यास नगरपालिकाको अनुरोध
नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय…
पुरा पढ्नुहोस -
अर्थ
२४ मंसिर २०८०, आईतवार १४:०९गण्डकी प्रदेशमा कृषि र पर्यटन क्षेत्र प्राथमिकतामा : आर्थिक मामिलामन्त्री आले
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ मंसिर २०८०, बिहीबार १३:२७साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ मंसिर २०८०, सोमबार १२:३९सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ मंसिर २०८०, सोमबार १२:३७उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०८०, शनिबार २०:४५गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा
लेखनाथ : पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउनुहुन्थ्यो । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सक्नुभएको छैन । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० मंसिर २०८०, आईतवार १३:१५सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । चार सय बोट सुन्तलाबाट बर्सेनि रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०८०, शनिबार ११:५९गण्डकीमा सुन्तला खेती विस्तार, तनहुँमा १७ सय १२ हेक्टरमा सुन्तला खेती
गण्डकी : दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला…
पुरा पढ्नुहोस