अर्थ
-
Top 3 Feature Posts
१५ जेष्ठ २०८०, सोमबार १८:१६सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा
नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’ भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०८०, सोमबार १८:१०हिमालको पानी ब्रान्डिङ, गाँजाखेतीको सम्भावना अध्ययन
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानीको ब्रान्डिङ गर्ने र निर्यात गर्न आवश्यक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०८०, सोमबार १७:३९केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ जेष्ठ २०८०, शनिबार १२:०९तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो। नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ जेष्ठ २०८०, शुक्रबार १९:२७गण्डकीमा अबको बजेट कस्तो ? : ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने प्रदेश सरकारले संसदमा शुक्रबार आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । सरकारले बजेटमा कुन विषयमा जोड दिनुपर्छ ? प्राथमिकता के हुनुपर्छ ? यही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ जेष्ठ २०८०, शुक्रबार १८:४४कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ जेष्ठ २०८०, बिहीबार १६:०९ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख छ । सरकारको उक्त निर्णयले आशा जगाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० जेष्ठ २०८०, बुधबार १४:०५बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ जेष्ठ २०८०, मंगलवार ११:५९हावाहुरीसहितको वर्षाले तनहुँमा कृषकको कागती खेतीमा क्षति
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उहाँले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८०, आईतवार १३:४२१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म १८ सुरुङ खनियो
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो । त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८०, आईतवार १३:२६जफत गरिएको ढुंगा गिटी र बालुवा बिक्रीबाट बन्दिपुरले २१ लाख आम्दानी गर्यो
मापदण्ड विपरीत नदी उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा बिक्री गरी तनहुँको बन्दिपुर गाउँपालिकाले २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाको वडा नं. ५ याम्पाघाट स्थित मर्स्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा गत भदौ २६ गते गाउँपालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ जेष्ठ २०८०, शुक्रबार २०:५२सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा
सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो । संवत् २०८० को दशकलाई नेपाल भ्रमण…
पुरा पढ्नुहोस