अर्थ
-
Top 3 Feature Posts
१० आश्विन २०८०, बुधबार १८:३८तनहुँको आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ आश्विन २०८०, मंगलवार ११:२५तनहुँ जलविद्युत आयोजना : डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन गरिएको छ । भिमाद नगरपालिका-५ बाँदरकुना, वान्ताङीतार, फेदीखोला, जलविरेलगायतका क्षेत्रमा पर्ने ऐलानी जग्गाको पहिचानका लागि उपसमिति गठन गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा हालै…
पुरा पढ्नुहोस -
अर्थ
८ आश्विन २०८०, सोमबार १३:०७विश्व पर्यटन दिवसको बन्दिपुरमा तयारी, सडक खाना महोत्सव गरिने
पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुरमा ४४औं विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्इ रुपमा मनाउने तयारी गरिएको छ । बन्दिपुर पर्यटन विकास समितिले विश्व पर्यटन दिवसका अवसरमा सडक खाना महोत्सव तथा स्थानीय साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको हो । अगामि असोज १० गते बुधबार…
पुरा पढ्नुहोस -
अर्थ
८ आश्विन २०८०, सोमबार १२:३८प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै
काठमाडौँ : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् । वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्वपूर्ण रहेको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ आश्विन २०८०, सोमबार ११:१७व्यास नगरपालिकाको कोषमा रु. ३८ करोड ३२ लाख रकम
तनहुँको व्यास नगरपालिकाको कोषमा ३८ करोड ३२ लाख ६८ हजार ३७ रुपैयाँ रहेको छ । नगर कार्यपालिकाको आइतबार बसेको नियमित बैठकमा नगरपालिकाले संघ, प्रदेश र आन्तरिक आयवाट उक्त रकम प्राप्त गरेको र क्रमागत योजनाहरुको भुक्तानी प्रकृया भइरहेको आर्थिक प्रशासन शाखाले जानकारी गराएको छ । नगरपालिकाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार १७:४१पोखरा–मुग्लिन राजमार्ग : सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु
गण्डकी : पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार १२:५१गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान
गण्डकी : राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार ११:१४करिब १२ करोडको लागतमा मानुङकोट रिसोर्ट सञ्चालन
तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा मानुङकोट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । व्यवसायी तुल्सीराम पाण्डेले करिब १२ करोडो रुपैयाँको लगातिमा उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मानुङकोटको फेदीमा निर्माण गरिएको यस रिसोर्टमा सुविधासम्पन्न आवास, अर्गानिक परिकारको व्यवस्था गरिएको सञ्चालक पाण्डेले बताएका छन् । उनका अनुसार रिसोर्टमा विदेशी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८०, शनिबार ११:५५गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
गण्डकी : गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ आश्विन २०८०, बिहीबार ११:४०व्यास नगरपालिकाले दमौलीमा सञ्चालनमा ल्यायो “बुधबारे कृषि हाटबजार”
तनहुँको व्यास नगरपालिकाले बुधबारे कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । संविधान दिवस २०८० को अवसर पारेर बुधबारबाट नगरपालिकाले पुनः हाटबजार सञ्चालनमा ल्याएको हो । दमौली स्थित गणेशमानचोकमा करिब दुइ दशक अगाडि सञ्चालन हुँदै आएको हाटबजार बन्द भएपछि नगरपालिकाले पुनः सञ्चालनमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८०, सोमबार १५:३८प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी
काठमाडौँ : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८०, सोमबार १३:३४मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
गलेश्वर (म्याग्दी) : हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।…
पुरा पढ्नुहोस