स्वास्थ्य / जीवनशैली
-
स्वास्थ्य/जीवनशैली
अल्सरको उपचार कसरी गर्ने ?
पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ । ग्यास्ट्राइटिस र हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध
दमौली : तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
वर्षदिनमा चितवनका करिब पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु
चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ९ वटा मातृ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भावस्था सुरु भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको मृत्युलाई मातृ मृत्यु भनिन्छ । यहाँका सात स्थानीय तहले कार्यालयलाई दिएको गर्भावस्थादेखि ४५ दिनसम्मको सुत्केरीको अभिलेख अनुसार जिल्लामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी
स्याङ्जा : वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आउनुभएकी उहाँ र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो । घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सुत्केरी आमा र शिशुको घरमै स्वास्थ्य परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सेवा क्षेत्रका सुत्केरी आमा र नवशिशुहरुको घरमै स्वास्थ्य परीक्षण गर्दै । स्वास्थ्य चौकीले सुत्केरी पश्चात् नियमित घर भेट कार्यक्रम अर्न्तर्गत आमा र नवशिशुहरुमा हुन सक्ने खतरा, स्वास्थ बानीब्यावहार, पोषणयुक्त खानपान तथा नवशिशु स्याहारका विषयमा परामर्श दिंदै आएको छ…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
“छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू”
नेपालसहित विश्वभरि नै मंगलबारदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै आउनुपरेको छ । स्वास्थ्य…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
साउन र तीजमा कस्तो फेसन चल्तीमा ?
अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् । सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी,…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?
कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो । उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम हुँदै गएको थियो । यो करिब पाँच वर्षसम्म चल्यो…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
क्षयरोग सम्बन्धी अभिमुखिकरण
नेपाल क्षयरोग निवारण संस्था तनहुँले शनिबार दमौलीमा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाका सभापति श्यामलाल गोशलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षयरोगको अवस्था, संक्रमण र न्यूनिकरणका विषयमा छलफल गरिएको थियो । तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव
पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिनेमा तनहुँका १० पालिका मध्ये व्यास पहिलो
स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । तनहुँका १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन
तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गरेको गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवर्द्धन तथा प्रदर्शनी कार्यक्रम । मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । स्तनपान गराउने,…
पुरा पढ्नुहोस