फाेटाे फिचर
-
१९ फाल्गुन २०८२, मंगलवार १३:३१निर्वाचनमा खट्टिए कर्मचारी
तनहुँ नर्वाचन क्षेत्र नं. १ को विभिन्न मतदान केन्द्रमा खट्टिएका निर्वाचन अधिकारी तथा कर्मचारीहरु निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्र तर्फ जाने तयारी गर्दै । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा १४४ वटा मतदान केन्द्र कायम गरिएको र ती मतदान केन्द्रमा…
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०८२, मंगलवार १३:२४प्रतिनिधिसभा निर्वाचनः तनहुँमा मतगणनास्थल तयार
दमौली : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना…
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०८२, सोमबार १३:४८चुनाव प्रचार प्रसार र्याली
अखिल नेपाल महिला संघ, तनहुँले आइतबार दमौलीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार भगवती न्यौपानेको प्रचारप्रसारका लागि आयोजित र्याली । अनेमसंघले आइतबार आँवुखैरेनी, डुम्रे र दमौली बजारमा र्याली प्रदर्शन गर्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासंग आग्रह गरेका थिए । तस्विर :…
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०८२, सोमबार १३:३७निर्माणाधिन पुल
मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को दमौलस्थित मादी नदीमा निर्माणाधिन चार लेनको पुल । योजनाले पुल निर्माणकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ फाल्गुन २०८२, शुक्रबार १३:०७कन्ये च्याउ खेती
तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका विश्वकर्मा महिला कृषक समुहद्वारा कन्ये च्याउ खेतीमा सहभागि हुँदै । गाउँपालिकाको कृषि शाखाले यहाँका महिलाहरुलाई समुहमा आवद्ध गरी सामुहिक रुपमा सीपमुलक तालिम प्रदान गरेपश्चात २ वटा घर निर्माण गरी ५०० बल कन्ये च्याउ खेती उत्पादन सुरु गरेका छन् । तस्विर :…
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०८२, बुधबार ०७:२३चुनावका समयमा चर्चामा आउने घुमाउने पुल
२०७० असार २८ गते मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने गरी त्रिशुली नदीमाथि पक्कि पुल निर्माणलाई सम्झौता भएपनि हालसम्म दुबै तर्फ पिल्लर ठडाउने बाहेक अन्य काम हुन सकेको छैन । चुनावका समयमा राजनीतिकदलको मुख्य नारा बन्ने गरेको यो पुल निर्माण अझै कहिले बन्ने हो टुंगो छैन…
पुरा पढ्नुहोस -
१० फाल्गुन २०८२, आईतवार १२:३९पहिरोको जोखिममा परेका घर
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डको दमौलीस्थित मादी नदी पुल खण्डमा सडक विस्तारका लागि बित्तो कटान गर्दा पहिरोको जोखिममा परेका व्यास–४ का केही घरहरु । भित्तो कटानका कारण पहिरो झर्न थालेपछि सडक माथीका केही घरहरु उच्च जोखिममा परेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०८२, शुक्रबार १२:१७नसर्ने रोग सम्बन्धी स्क्रीनिङ
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ मुल समारोह समिति तनहुँले विहीबार बिहान दमौलीमा आयोजना गरेको नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम (नसर्ने रोग सम्बन्धी स्कmीनिङ)मा सहभागिको स्वास्थ्य परीक्षण गरिदै । प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय र व्यास नगरपालिकालेको संयोजनमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । तस्विर…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८२, बिहीबार १३:४४सारङ्गी बनाउँदै कालिगड
तनहुँको भानु नगरपालिका–१ स्थित नयाँबस्तीका स्थानीय कालिगड परम्परागत लोकबाजा सारङ्गी बनाउँदै । आकर्षक डिजाइनका सारङ्गी पाँच हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस