ऐतिहासिक महत्वको ठूलोढुङ्गा बजार

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगामा चैते दशै पर्वका अवसरमा लाग्ने ‘ठूलोढुंगा बजार’ । स्थानीय कृषि उपजको बिक्री थलो, कृषि सामाग्रिको बिक्रीवतरण तथा ठाडोभाको लोक गीतको उद्गमस्थल ठूलोढुङ्गा बजार बढ्दो आधुनिकता, बसाई सराई तथा आयतित् वस्तुको प्रभावका कारण अहिले यो बजारको महत्व र मौलिकता लोपको संघारमा पुगेको छ ।

स्थानीय युवाहरुको सक्रियतामा बजारलाई निरन्तरता दिंदै गएपनि मौलिकता भने लोप हुँदै गएको छ । तस्विर : भञ्ज्याङ










