फाेटाे फिचर
-
२२ पुष २०७७, बुधबार ११:२६दिवा खाजाका लागि व्यवस्थापन सामाग्री
तनहुँको म्याग्दे गाउँपालिकाले बालबालिकालाई दिवा खाजा खुवाउन आवश्यक पर्ने सामाग्रि विद्यालयलाई वितरण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ पुष २०७७, मंगलवार ११:२१साँस्कृतिक कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमाद नगर कमिटी (प्रम ओली पक्ष)ले सोमबार भिमादमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै स्थानीय कलाकारहरु। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० पुष २०७७, सोमबार ११:३१खण्डहर बन्दै तनहुँसुर
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको तनहुँको तनहुँसुर दरबार क्षेत्रको बस्ति । सुख र सुविधाको खोजीमा यहाँका बासिन्दा दमौली, चितवन लगायतका बजार क्षेत्रमा बसाइ सराइ गरी जाँदा यहाँका परम्परागत घर र बस्ति खण्डहरमा परिणत हुँदै गएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० पुष २०७७, सोमबार ११:१५मिर्लुङ भयाँर थान
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोटमा रहेको भयाँर थान । मिर्लुङ, रिस्ति लगायतका क्षेत्रका बासिन्दाले मनोकांक्षा पुरा हुने आस्था र विश्वासका साथ मंगलबारका दिन बलि सहितको पुजाअर्चना गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ पुष २०७७, मंगलवार १६:१८तनहुँमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन सहित विरोध सभा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले तनहुँमा ‘शक्ति प्रदर्शन’ गरेको छ । संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन सहित विरोध सभा गरेका छन् । व्यास नगरपालिका-३ पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले दमौली बजार परिक्रम गर्दै अनशनचौतारी स्थित खुल्ला मैदानमा पुगेर विरोध सभामा…
पुरा पढ्नुहोस -
६ पुष २०७७, सोमबार ०९:५०घर निर्माणमा महिला मजदुर
तनहुँको व्यास नगरपालिका-२ स्थित गणेशमानचोकमा घर निर्माणको काममा खट्टएिका महिला मजदुरहरु । जिल्लामा पुरुष मजदुहरुको अभाव हुँदा विकास निर्माणका जोखिमपूर्ण काममा महिलाहरु खट्टनिे गरेपनि पारिश्रमिकमा समेत विभेद हुने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०७७, बुधबार ११:२२पिटी प्रदर्शन गर्दै बालबालिका
तनहुँको बन्दिपुर गाउँपालिका-६ खहरेटार स्थित सेती गंगा आधारभूत विद्यालयका बालबालिकाहरु पठनपाठनका लागि कक्षाकोठामा प्रवेश गर्नुपूर्व पिटी प्रदर्शन गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०७७, सोमबार ११:४३म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ । एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय…
पुरा पढ्नुहोस -
२५ मंसिर २०७७, बिहीबार ११:२१सुन्तला टिप्दै कृषक
पोखरा महानगरपालिका वडा नं. २१ खरच्याङका कृषक टिकाराम भण्डारी सुन्तला टिप्नुहुँदै । कास्की जिल्लामा सिक्टस ग्रिनीङ भाइरसका कारण अधिकाँशस्थानमा सुन्तला मासिए पनि यस क्षेत्रमा सुन्तला खेती कायमै छ । तस्विर : हरि बाँस्तोला/रासस
पुरा पढ्नुहोस