मनोरन्जन
-
मनोरन्जन
अब ठूलो पर्दामा ‘हरिबहादुर’
काठमाडौँ : नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि…
पुरा पढ्नुहोस -
मनोरन्जन
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित
पाटन : मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा…
पुरा पढ्नुहोस -
मनोरन्जन
आँबुखैरेनीकी दियाले अमेरिकामा जितिन् ‘मिस नेपाल नर्थ अमेरिका’ काे उपाधि
दमाैली : आँबुखैरेनी निवासी दीया श्रेष्ठले न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि जितेकी छन्। दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् र नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्नेछिन्। प्रतियोगितामा १९ जना सुन्दरीले भाग लिएका थिए र फिनाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण
दमौली : नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो । समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको…
पुरा पढ्नुहोस -
मनोरन्जन
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला
रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर महिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘लालीबजार’ मा स्वस्तिमा
काठमाडौँ : ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ । अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको भिमादमा कौरा संरक्षणका लागि प्रतियोगिता
दमौली : तनहुँको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो । लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी…
पुरा पढ्नुहोस -
मनोरन्जन
रेशम गुरुङको शब्द, लयको ‘जाम माया पोखरा’ कौरा/चुड्का गीत सार्वजनिक
तनहुँ : रेशम गुरुङको शब्द, लयमा रहेको ‘जाम माया पोखरा’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । गीतमा रेशम गुरुङ, लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ र जुना श्रीष मगरको आवाज, आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनयमा मौलिक गीत सार्वजनिक गरिएको हो । मगर र…
पुरा पढ्नुहोस -
अर्थ
एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान
तनहुँ : अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीयस्थल बन्दीपुरमा फिल्म खिचिएको छ । त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरिएको थियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले नेपाली…
पुरा पढ्नुहोस -
मनोरन्जन
के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र
काठमाडौँ : घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास दिने थलो, हाँसो खुसीसँगै खिलखिलाउँदो परिवार । अपनत्व अनि नचाहिँदो अनुशासनभन्दा पर शान्त संसार, शान्तिको संसार । अब भाडामा बस्दाखेरीको अवस्था सोचौँः किचकिचे घरबेटी भए ? कडा नियम भए ? त्यहाँ बिस्तारै हराउँदै जाने…
पुरा पढ्नुहोस -
मनोरन्जन
डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’
काठमाडौँ : जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको…
पुरा पढ्नुहोस -
मनोरन्जन
नयाँ वर्षको अवसरमा आज होटल व्यवसायी तनहुँले दमौलीमा सांगितिक साँझ गर्दै
दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले आज साँझ दमौलीमा सांगितिक साँझ गर्दैछ । संघले नेपाली नयाँ वर्षको अवसर पारी आज चैत ३१ गते सांगितिक साँझ आयोजना गरेको हो । संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नयाँ वर्षमा…
पुरा पढ्नुहोस