विज्ञान प्रविधि
-
राजनीति
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन् । मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका…
पुरा पढ्नुहोस -
रोचक खबर
एमआरआई मेसिनले मृत्यु : के मेसिन नजिक जानु घातक हुन्छ ?
न्यूयोर्क । न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनमा तानिएपछि मृत्यु भयो। ती व्यक्तिले मेसिनको नजिकै धेरै तौल भएको धातुको चेन लगाएका थिए। चुम्बकीय बलका कारण मेसिनले ती व्यक्तिलाई भित्र तान्यो। स्थानीय प्रहरीले यो घटना नासाउ ओपन एमआरआई सेन्टरमा भएको बताएको छ।…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू
प्रविधिको तीव्र विकाससँगै मानिसहरूमा दिनप्रतिदिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आधारित प्रविधिको प्रयोग बढिरहेको छ । त्यसमध्ये विश्वभर सबैभन्दा लोकप्रिय च्याटबटको रुपमा रहेको च्याट जिपिटीले हाम्रो जीवनशैलीमा नयाँ ढंगले प्रभाव पार्न तथा अन्तरक्रिया गर्न थालेको छ । तर कहिलेकाहीँ यससँगको अन्तरक्रियाले हाम्रो व्यक्तिगत गोपनीयता जोखिममा पार्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै, सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता
ढोरपाटन : सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा…
पुरा पढ्नुहोस -
अर्थ
दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
‘डिजिटल’ नेपालको निर्माणको अभियानमा सूचना सञ्चार प्रविधिको उपयोग
नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आठौँ संस्करण ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ मनाइँदैछ । इन्टरनेटको विश्वव्यापी सञ्जाल र बढ्दो पहुँच, आर्टिफिसियल…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अब पढ्ने होइन त ? ‘रामतुलसी’
रामपुर : कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ । आफैँ स्मार्ट ट्याब…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
विद्युतीय सुशासनमार्फत आर्थिक पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउने रणनीतिसहित ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक
काठमाडौँ । विद्युतीय सुशासनमार्फत आर्थिक पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउने रणनीतिसहित ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई–गभर्नेन्स बोर्डले विद्युतीय सुशासन (ई-गभर्नेन्स) ब्लुप्रिन्ट सार्वजनिक गर्दै सात दिनभित्र राय सुझाव माग गरेको छ । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना डिजिटल प्रविधिको माध्यमबाट शासकीय…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
मरेपछि फेसबुक, गुगल अकाउन्ट के हुन्छ ?, डिजिटल इच्छापत्र के हो ?
हाम्रो जीवनको एउटा ठूलो हिस्सा अहिले डिजिटल बनिसकेको छ । फेसबुकमा शेयर गरिएका तस्वीर हुन् वा इन्स्टाग्रामका रील्स, अनि ट्वीटरका बहस हुन् वा ह्वाट्सएपका मेसेज यी सबै हाम्रा डिजिटल संसारका हिस्सा बनेका छन् । तर हामीले चलाउने यी तमाम सोसल मिडियाका अकाउन्टहरु हाम्रो मृत्युपछि के…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भयो टिकटक
काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो । तिहार अघि नै…
पुरा पढ्नुहोस