रोचक खबर
-
रोचक खबर
२७ भाद्र २०७७, शनिबार १८:५०८ हप्ताको शिशुले पितालाई भने – हेलोः सबैभन्दा कम उमेरमा बोल्ने बच्चा हुन् त ?
८ हप्ताको शिशुले आफ्नो पितालाई हेलो भनेर सबैलाई अचम्मित पारिदिएका छन् । चार्ली नाम दिइएको उक्त बालक सबैभन्दा कम उमेरमा बोल्ने संसारको पहिलो बच्चाको रुपमा हेरिएको छ । बेलायतका निक र क्यारोलिन आफ्नो सन्तानको पहिलो बोली यति कम उमेरमा सुन्दा निकै उत्साहित भएका छन् । सोसल मिडियामा प्रकाशित भएको भिडियोमा…
पुरा पढ्नुहोस -
रोचक खबर
२७ भाद्र २०७७, शनिबार १८:४८एउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि
‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको छ । नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका…
पुरा पढ्नुहोस -
रोचक खबर
२७ भाद्र २०७७, शनिबार १८:४७संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ
संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो…
पुरा पढ्नुहोस -
रोचक खबर
२७ भाद्र २०७७, शनिबार १८:४६तुुर्केमिनिस्तानका राष्ट्रपतिको अनेकौँ स्टन्ट
तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् । यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस बन्दूूकबाट उनले केही टाढा रहेको पिरामिड आकारको तेलको ड्रमलाई पड्काएको देख्न सकिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ…
पुरा पढ्नुहोस