अर्थ

  • Photo of तनहुँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई उपकरण

    तनहुँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई उपकरण

    मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका…

    पुरा पढ्नुहोस
  • Photo of कोरोना कहरबाट थलपरेको बन्दिपुर : पर्यटकको पर्खाइमा

    कोरोना कहरबाट थलपरेको बन्दिपुर : पर्यटकको पर्खाइमा

    गोरखा भूकम्पबाट थिलोथिलो बनेको पर्यटन क्षेत्र पूर्णरुपमा तङ्ग्रिन नपाउँदै पुनः कोरोना कहरले थला पार्‍यो । पर्यटन क्षेत्रलाई लयमा फर्काउँदै पर्यटकीय गतिविधि मार्फ मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० कार्यक्रम ल्याएको थियो । तर, त्यो कार्यक्रम शुरु हुन नपाउँदै कोरोना कहरको चपेटामा परी थलपरेको…

    पुरा पढ्नुहोस
  • Photo of आठौं तनहुँ महोत्सव : पूर्व तयारी बैठक, आवश्यक तयारी अन्तिमचरणमा

    आठौं तनहुँ महोत्सव : पूर्व तयारी बैठक, आवश्यक तयारी अन्तिमचरणमा

    तनहुँ उद्योग बाणिज्य संघको आयोजना तथा दमौली बजार इकाई समितिको सहआयोजनामा हुनगईरहेको आठौं तनहुँ महोत्सवको पूर्व तयारी बैठक बसेको छ । व्यास-३ बिपी बनबाटिकामा यही चैत्र १० देखि २० गतेसम्म हुनगईरहेके महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र आवश्यक तयारी अन्तिमचरण्मा पुगेको बैठकमा जानकारी गराइएको थियो । संघका पूर्व अध्यक्ष,…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको खैरेनीटारमा चैत २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव

    तनहुँको खैरेनीटारमा चैत २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव

    तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा यही चैत्र २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव २०७८ गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको खैरेनीटार बजार इकाई समितिले २०६३ सालबाट खैरेनीटार चैतेदशै मेला गर्दै आएको थियो । मुलुक संघीय संरचनामा गएसंगै गठन गरिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समितिले…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

    पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

    कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो । पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै, कोही ठाकुराद्वारा पुग्थे भने कोही जनकपुरको जानकी मन्दिर पुगेर आर्शिवाद मागिरहेका…

    पुरा पढ्नुहोस
  • Photo of चैत्र १० देखि २० सम्म दमौलीमा आठौं तनहुँ महोत्सव गरिने

    चैत्र १० देखि २० सम्म दमौलीमा आठौं तनहुँ महोत्सव गरिने

    तनहुँ उद्योग वाणिज्य संघले यही चैत्र १० देखि २० गतेसम्म दमौलीमा आठौं तनहुँ महोत्सव गर्ने भएको छ । यस अघि पुस २२ गतेबाट गर्ने तयारी गरिएको महोत्सव कोरोना संक्रमण जोखिमकाका स्थगित गरिएको थियो । संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठका अनुसार कोभिड संकटका कारण स्थगित गरिएको महोत्सव चैत्र १० गतेबाट गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of कतारबाट फर्किएका हेमबहादुरको उखु र मेवा खेती

    कतारबाट फर्किएका हेमबहादुरको उखु र मेवा खेती

    कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका-१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गर्नुभएका उहाँले स्वदेशमै केही गरौँ भन्ने…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा १६५ नयाँ उद्योग दर्ता, ५ हजार बढिले पाए रोजगारी

    तनहुँमा १६५ नयाँ उद्योग दर्ता, ५ हजार बढिले पाए रोजगारी

    चालु आर्थिक वर्षो पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य,…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन

    दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो । कार्यालयले उक्त अवधिमा रु चार अर्ब एक करोड ५१ लाख ४६…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुरको १०औं गाउँसभाबाट विभिन्न कार्यविधि, विधेयक र ऐन पारित

    बन्दिपुरको १०औं गाउँसभाबाट विभिन्न कार्यविधि, विधेयक र ऐन पारित

    तनहुँको बन्दिपुर गाउँपालिकाले १०औं गाउँसभा विभिन्न कार्यविधि, विधेयक र ऐन पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको सभापतित्वमा आयोजित गाउँसभामा गाउँसभा सदस्यहरु बीच विधेयकहरु छलफल पश्चात पारित गरी गाउँसभा समापन गरिएको हो । गाउँसभामा स्थानीय खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यबिधि २०७८, गाउँपालिकाको छात्राबृत्ति बितरण सम्बन्धी कार्यबिधि २०७८…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker